विवाह रेखामा छु कि म?
विवाह नभए प्रेम मात्रै भए पनि ?
भाग्य रेखा मा छु कि
तिम्रो उन्नति मा साथ दिने?
यश मा? परिवार मा ?
सृजना मा ? व्यापार मा?
कतै नभेटेर आफुलाई
एकछिन त म निराश भएँ
धेरै वर्ष धेरै मोड पछि
तिम्रा उकाली ओराली लाई नियाल्दा
बल्ल थाहा पाएँ
म त तिम्रो जीवन यात्राको
खड्गो पो रहेछु
राम्रो लाग्यो । त्यो तिमी एकदम खुसी हुन्छ होला यो पढेर । :) किनभने नि उसलाई थाहा हुने छ यो हस्तरेखा भन्ने कुरा बाहियात हो भनेर ।
ReplyDeletenot at all, he knows that i m an obstacle he overcame. thanks for liking
ReplyDeletedislikes.
ReplyDeletebut likes.
Is khango mean a word?
ReplyDeletekhango hoina khadgo
Deletekhadgo bhaneko k ho no?
Deletekhadgo bhaneko baadha adchan ho
Delete