Saturday, March 30, 2013

Premonition - III

Getting ready
To be blown away

1 comment:

  1. एउटा औसत जुँगाको रेखी,
    मध्यम सपना,
    केहि अफ्ठ्यारा सम्बन्धहरुको कथा,
    यी बाहेक मसंग
    'तिलस्मी' केहि छैन |
    धेरै आश नबोकी आए,
    एउटै हाँसो
    आधा कप्टेरो बाँडौला |
    इन्द्रेणी प्वाँख छैन
    तिमीलाई उँडाउन !

    ReplyDelete