Friday, February 4, 2022

तिलस्म

जति फैलियो त्यति फैलिँदै जाने
जति अल्झिए पनि नलडिने
जति लडे पनि ठेस नलाग्ने

आफु समेटिए
त्यति नै सानो र‌ न्यानो भइदिने

त्यहि एउटा ‌‌‌‌‌‌तिस्लमी
ठाउँ छ यो संसारमा

आमाको काख

No comments:

Post a Comment