Thursday, February 16, 2012

हिँड जाऊँ

झुपडी  रेस्टुरेंट  को
चुहिने  छानोमुनि 
एफ  एम् मा  समाचार  सुन्दै
बलेंसीबाट पानी तप्केर
भुईँको सानो खाडल मा झरेको हेर्दै
तातो  चिया र  भेज  पकोडा

को  मजा  नै  अर्कै

4 comments:

  1. अनि झरी पर्दा पकौडा झन् मिठो थियो, हगि ! :)

    ReplyDelete
  2. thank u basanata jee
    keshuv, thats wat i sed hoina ra

    ReplyDelete