Sunday, February 19, 2012

the dangers of knowing too much

 तिम्रो हातको रेखामा मैले आफुलाई खोजें

विवाह रेखामा छु कि म?
विवाह नभए प्रेम मात्रै भए पनि ?
भाग्य रेखा मा छु कि
तिम्रो उन्नति मा साथ दिने?
यश मा? परिवार मा ?
सृजना मा ? व्यापार मा? 
कतै नभेटेर आफुलाई 
एकछिन त  निराश भएँ 

धेरै वर्ष धेरै मोड पछि 
तिम्रा उकाली ओराली लाई नियाल्दा
बल्ल थाहा पाएँ 
म त तिम्रो जीवन यात्राको  
खड्गो पो रहेछु

7 comments:

  1. राम्रो लाग्यो । त्यो तिमी एकदम खुसी हुन्छ होला यो पढेर । :) किनभने नि उसलाई थाहा हुने छ यो हस्तरेखा भन्ने कुरा बाहियात हो भनेर ।

    ReplyDelete
  2. not at all, he knows that i m an obstacle he overcame. thanks for liking

    ReplyDelete
  3. Is khango mean a word?

    ReplyDelete