Tuesday, April 3, 2012

माफ गरिदेउ मलाई

मेरा हिसाब किताबलाई
मैले जति जोड्दा पनि
मात्रा नपुगेको पल लाई

अर्को जन्ममा तिमीलाई
कवि भएर भेट्नेछु

3 comments:

  1. गर्दिन । फेरि याचना गर्यौ भने सोचौँला ।

    ReplyDelete
    Replies
    1. haha. how u make a comedy of a serious poem. lol

      Delete
  2. खोइ । बानी बिग्रेर होला ।

    ReplyDelete