Wednesday, February 15, 2017

चन्दनको जंगलमा हुर्केर

बास्ना आउने काठ जस्तो बनेका
केही मानिस

जब बढ्दै जान्छन् र
बास्नाले छोड्दै जान्छ

No comments:

Post a Comment