Friday, June 28, 2019

कविताहरु

के गर्छन् लेखेका शब्दले?

समुद्रको गहिराईमा पुगेर 
खोजेर ल्याएको  सीपि

अँध्यारोमा उज्यालोको झिल्को
विगतको स्मृती
जतनले जोगाइ राखेका 
विचारको संगालो
छरिएर पोखिने बित्तिकै
ओइली जाने फूलको अंगालो

शतक शतक अघिका गीतहरु
सम्हालेर आजसम्म 
ल्याइपुर्याउर्ने धागो
 
- Lord Dunsany

No comments:

Post a Comment