Wednesday, September 18, 2019

तिमी

संसारको हल्ला भन्दा धेरै टाढा
मनभित्रको मोती

म तब मात्र टिप्न सक्छु
जब हुन्छाै तिमी नजिकै
जब देखाउँछाै तिमीले बाटो
मेरै मनभित्रको

No comments:

Post a Comment