Thursday, October 10, 2019

एकान्त

तिमी र म
सधैं एकान्तमा रमाउने

तर अब त्यो एकान्त नै
एक अर्का बिना
अधुरो लाग्ने

No comments:

Post a Comment